थप नौ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ३०४ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ५ गते ९:०४
थप नौ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ३०४ पुग्यो

नेपाल कोराना संक्रमित ९ जना थपिएका छ्न ।

स्वास्थ्य मन्त्रालयका अनुसार रौतहट जिल्लाका ८ जना र बारा जिल्लाको एक जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

प्रकाशित : २०७७ जेठ ५ गते ९:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI