रुपन्देहीको क्रीमसन हस्पिटलमा कोरोनाको बिरामि भेटिएपछि अस्पताल शिल

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ५ गते १७:३०
रुपन्देहीको क्रीमसन हस्पिटलमा कोरोनाको बिरामि भेटिएपछि अस्पताल शिल

बुटवल । गुल्मी मदाने गाउँपालिका २ का ४१ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको क्रीमसन अस्पताल पुर्ण शिल गरिएको छ ।अस्पताल शिल गरिएपछि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन अन्य रोगका बिरामिहरुलाई निकालिएको छ भने कोरोना पोजेटिभ देखिएको बिरामीलाई कोरोना विशेष अस्पताल लैजाने तयारी भैरहेको छ । उनी जेठ १ गते ज्याण्डिस रोगको उपचारकालागि गुल्मिबाट बुटवल आएका थिए, उनको क्रीमसन अस्पताल मणिग्रामको भेण्टिलेटरमा रहि उपचार गराईरहेका थिए ।

प्रकाशित : २०७७ जेठ ५ गते १७:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI