No ads found for this position

कालिमाटी वृतका २ प्रहरीमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ७ गते ९:३९
No ads found for this position
कालिमाटी वृतका २ प्रहरीमा कोरोना संक्रमण
No ads found for this position

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना (कोभिड-१९) को संक्रमण देखिएको छ।

स्रोतका अनुसार कालिमाटी वृत्तमा कार्यरत एक प्रहरी नायव निरीक्षक (सई) र एक जवानमा कोरोना पोजेटिभ देखिएको हो। 

उनीहरुको सशस्त्र प्रहरीको बलम्बूस्थित अस्पतालको आइसोलेनमा राखेर उपचार सुरु गरिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण देखिएको जानकारी दिएपछि बुधबार कालिमाटीमा वृत्तमा कार्यरत ९० जना प्रहरीको पिसिआर जाँच गर्न लागिएको छ।

प्रकाशित : २०७७ जेठ ७ गते ९:३९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI