No ads found for this position

कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ७ गते १३:२८
No ads found for this position
कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण
No ads found for this position

जेठ ७, २०७७ काठमाडौं : कपिलवस्तुमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ जना महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको कपिलवस्तु जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए।

विजयनगर गाउँपालिकाका ३ जना र महाराजगञ्ज नगरपालिकाका ९ रहेको नेपालीले पुष्टि गरे। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४१९ पुगेको छ भने २ जनाको मृत्यु भइसकेको छ। ३७ जना भने कोरोनालाई जितेर निको भएर घर फर्किसकेका छन्। थाहा खबर बाट

प्रकाशित : २०७७ जेठ ७ गते १३:२८
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI