सरकारद्वारा कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ७ गते १४:४९
सरकारद्वारा कालापानी लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा सार्वजनिक

काठमाडौ । नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको नेपालको आधिकारिक नक्सा जारी गरेको छ। भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले बुधवार नेपालको अन्तर्राष्ट्रिय सीमा भएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेकी हुन्।

प्रकाशित : २०७७ जेठ ७ गते १४:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI