थप ३० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ४८७ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ९ गते ९:३३

पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ४८७ पुगेको छ । 

प्रकाशित : २०७७ जेठ ९ गते ९:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI