थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४८

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १० गते ८:५८

पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५४८ पुगेको छ ।

प्रकाशित : २०७७ जेठ १० गते ८:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI