No ads found for this position

विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ ११ गते ९:१८
No ads found for this position
No ads found for this position

विश्वभर कोरोनाभाइरसबाट ५४ लाख बढी मानिस प्रभावित भएका छन् । आइतबार बिहानसम्म कूल संक्रमतिको संख्या ५४ लाख ४ हजार ६ सय ४८ पुगेको छ।

कोरोनाभाइरसको संक्रमणबाट बितेको २४ घण्टामा थप ४ हजार १८३ जनाको मृत्यु भएको छ। मृतकमध्ये अमेरिकाका मात्रै १ हजार ३६ जना रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै २२ लाख ४७ हजा २ सय ५० बढी निको हुँदा हालसम्म कूल मृतकको संख्या ३ लाख ४३ हजार ९८२ पुगेको छ ।

प्रकाशित : २०७७ जेठ ११ गते ९:१८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI