थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ७५ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १२ गते ११:२२

काठमाडौं- नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित सोमबार बिहान १०:४५ को सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, बारा, दैलेखमा संक्रमण पुष्टि भएको हो।

प्रकाशित : २०७७ जेठ १२ गते ११:२२
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI