थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ७५ पुग्यो
NAWALPUR TIMES प्रकाशित : २०७७ जेठ १२ गते ११:२२
No ads found for this position
No ads found for this position
काठमाडौं- नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित सोमबार बिहान १०:४५ को सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, बारा, दैलेखमा संक्रमण पुष्टि भएको हो।
Facebook Comment