प्रधानमन्त्रीले आज ५:३० मा राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १२ गते १८:०४
प्रधानमन्त्रीले आज ५:३० मा राष्ट्रको नाममा सम्बोधन गर्नुहुने
Prime Minister KP Sharma Oli taking part in a video conference of SAARC leaders to contain the spread of the coronavirus, in Kathmandu, on Sunday. The conference was conducted at the initiative of the Indian PM. Photo: RSS

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ ५:३० मा राष्ट्रको नाममा सम्बोधन गर्नुहुनेछ।

यो सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने बताइएको छ।

नेपाल टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्नुपूर्व ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।

प्रकाशित : २०७७ जेठ १२ गते १८:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI