प्रधानमन्त्रीले आज ५:३० मा राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १२ गते १८:०४
प्रधानमन्त्रीले आज ५:३० मा राष्ट्रको नाममा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले साँझ ५:३० मा राष्ट्रको नाममा सम्बोधन गर्नुहुनेछ।

यो सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने बताइएको छ।

नेपाल टेलिभिजनबाट राष्ट्रको नाममा सम्बोधन गर्नुपूर्व ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ।

प्रकाशित : २०७७ जेठ १२ गते १८:०४
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI