No ads found for this position

रुखको हाँगाले च्यापिदा १४ वर्षीय बालकको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १३ गते १९:१४
No ads found for this position
रुखको हाँगाले च्यापिदा १४ वर्षीय बालकको मृत्यु
No ads found for this position

कावासोती । पुर्वी नवलपरासीको बौदिकाली गाउपालिकाको मिथुकरममा रुखको हाँगाले च्यापिएर १४ वर्षिय बालक धनबहादुर बिकको मृत्युु भएको छ ।

घर नजिकैको काप्रोको रुखमा घाँस काटन चढेका बालकको आफैंले काट्दै गरेको रुखको हाँगा लछारिएर च्यापिदा घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

बालकको शब पोस्टमार्टमको लागि डेढगाँउमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७७ जेठ १३ गते १९:१४
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI