रहेनन गीतकार रत्नशमशेर थापा

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते १५:०३
रहेनन गीतकार रत्नशमशेर थापा

काठमाडौ । गीतकार रत्नशम्शेर थापाको बिहीबार निधन भएको छ। उनको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि बिरामी रहेका उनको ८३ वर्षको उमेरमा निधन भएको हो।

उनका घुम्तीमा नआऊ है, ए कान्छा, फूलैफूलको मौसम, जाग लम्क चम्क, विछोडको पीडासहितका गीतहरु चर्चित छन्।

प्रकाशित : २०७७ जेठ १५ गते १५:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI