काठमाडौं— सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लाकोरोना रोकथामका लागि ६ अर्ब बजेटगि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्। उनले कोरोना महामारी रोग, परीक्षण दायरा बढाउनका लागि सो रकम छुट्टाएको बताए। उनले कोरोना महामारीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताए। उनले स्वास्थ्यकर्मी को लागि पाँच लाख बराबरको निशुल्क स्वास्थ्य बीमा गरिने बताए।
प्रकाशित : २०७७ जेठ १५ गते १७:१७
No ads found for this position
Facebook Comment