धौवादी फलाम खानी सम्म पहुँच मार्ग निर्माण र प्रविधि जडान गर्न बजेटको व्यवस्था

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते १७:३५
धौवादी फलाम खानी सम्म पहुँच मार्ग निर्माण र प्रविधि जडान गर्न बजेटको व्यवस्था

सरकारले आगामी वर्ष देखि  हुप्सेकोट स्थित धौवादी फलाम खानी बाट फलाम उत्पादन सुरु गर्नका लागि पहुँच मार्ग र प्रसोधनका लागी उच्चस्तरीय प्रबिधी जडान गर्नका लागी बजेट व्यवस्थापन गरेको छ ।

बिनयी त्रिबेणिमानै आईसोलेसन निर्माणको योजनामा छौ : अध्यक्ष जि.सि.

एक जना नागरिक संक्रमित हुँदा आईसोलेसन खोज्दै ३ घण्टा एम्बुलेन्समै घुम्नुपर्ने समस्या भोगिसकेको पालिकाले बिकल्पमा के गर्दैछ ? भारतबाट आउने नागरिकको संख्या वृद्धि भए सङ्गै क्वारेन्टाइनलाई कसरी ब्यवस्थापन गरिदैछ ? नवलपुर टाईम्सको यि र यस्तै सवालको जवाफ दिनुहुदै बिनयी त्रिबेणि गाउँपालिकाका अध्यक्ष :डम्बर बहादुर जि.सि. ।

Nawalpur Times यांनी वर पोस्ट केले गुरुवार, २८ मे, २०२०

संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा सरकारको आ.व ७७/७८ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले पुर्बी नवलपरासीको हुप्सेकोट स्थित धौवादी फलाम खानी सम्म पुग्ने पहुँच मार्ग निर्माण र प्रसोधनका लागी उच्चस्तरीय प्रबिधी जडान गर्नका लागि बजेट विनियोजन गरेको जानकारी दिएका हुन ।

प्रकाशित : २०७७ जेठ १५ गते १७:३५
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI