धौवादी फलाम खानी सम्म पहुँच मार्ग निर्माण र प्रविधि जडान गर्न बजेटको व्यवस्था
NAWALPUR TIMES प्रकाशित : २०७७ जेठ १५ गते १७:३५
No ads found for this position
No ads found for this position
सरकारले आगामी वर्ष देखि हुप्सेकोट स्थित धौवादी फलाम खानी बाट फलाम उत्पादन सुरु गर्नका लागि पहुँच मार्ग र प्रसोधनका लागी उच्चस्तरीय प्रबिधी जडान गर्नका लागी बजेट व्यवस्थापन गरेको छ ।
एक जना नागरिक संक्रमित हुँदा आईसोलेसन खोज्दै ३ घण्टा एम्बुलेन्समै घुम्नुपर्ने समस्या भोगिसकेको पालिकाले बिकल्पमा के गर्दैछ ? भारतबाट आउने नागरिकको संख्या वृद्धि भए सङ्गै क्वारेन्टाइनलाई कसरी ब्यवस्थापन गरिदैछ ? नवलपुर टाईम्सको यि र यस्तै सवालको जवाफ दिनुहुदै बिनयी त्रिबेणि गाउँपालिकाका अध्यक्ष :डम्बर बहादुर जि.सि. ।
संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा सरकारको आ.व ७७/७८ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले पुर्बी नवलपरासीको हुप्सेकोट स्थित धौवादी फलाम खानी सम्म पुग्ने पहुँच मार्ग निर्माण र प्रसोधनका लागी उच्चस्तरीय प्रबिधी जडान गर्नका लागि बजेट विनियोजन गरेको जानकारी दिएका हुन ।
Facebook Comment