No ads found for this position

सांसद विकास कोषलाई निरन्तरता, ६ अर्ब ६० करोड बजेट

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १५ गते १८:२९
No ads found for this position
सांसद विकास कोषलाई निरन्तरता, ६ अर्ब ६० करोड बजेट
No ads found for this position

विभिन्न राजनीतिक दलहरुले सांसद विकास कोषको दुरुपयोग भइरहेको भन्दै विरोध जनाइरहेका बेला सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) कार्यक्रम यो वर्ष पनि निरन्तरता दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरेको जानकारी गराएका छन् । यद्यपि उक्त कार्यक्रम का लागि गत वर्षको भन्दा बजेट भने घटेको छ । गत वर्ष ९ अर्ब ९० करोड बजेट विनियोजन भएको उक्त कार्यक्रममा यो वर्ष भने ६ अर्ब ६० करोड बजेट विनियोजन भएको छ ।

प्रकाशित : २०७७ जेठ १५ गते १८:२९
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI