No ads found for this position

बाँकेमा सवारी दुर्घटना, ११ को मृत्यु २२ घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ १९ गते ६:३८
No ads found for this position
बाँकेमा सवारी दुर्घटना, ११ को मृत्यु  २२ घाइते
No ads found for this position

बाँकेबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा, ११ जनाको मृत्यु भएको छ। मध्यराती भएको दुर्घटना अरु २२ जना घाईते भएका छन्।

घाईतेहरुको भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ। बाँकेको अगैयामा भएको दुर्घटनामा भारतबाट नेपाल आएकोहरु परेको बाँकेका प्रमूख जिल्ला अधिकारी राम बहादुर कुर्मावाङले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी कुर्मावाङका अनुसार फोर्स गाडी दुर्घटनामा परेको हो। घटनाको बिस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित : २०७७ जेठ १९ गते ६:३८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI