टिचिङ अस्पतालबाट ६ वर्षीया बालिका सहित १२ जनाले जिते कोरोना

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २१ गते १७:२५
टिचिङ अस्पतालबाट ६ वर्षीया बालिका सहित १२ जनाले जिते कोरोना
lzIf0f c:ktfn oyfjt ;~rfng lzIf0f c:ktfn dxf/fhu~hdf d+unaf/ alx/Ë ;]jfnufot ;Dk"0f{ ;]jf oyfjt ;~rfng ePsf] c:ktfnn] hgfPsf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

बुधबार १२ जनाले कोरोना संक्रमण जितेर घर फर्केका छन्। शिक्षण अस्पताल महाराजगञ्जमा रहेकी ६ वर्षीया बालिकासहित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

हालसम्म २ सय ७८ जना कोरोना जितेर फर्केका छन्। बुधबार जनकपुर अस्पतालबाट ५ जना, टेकुबाट १ जना, सशस्त्रका बलम्बुको अस्पताल १ जना, शिक्षण अस्पतालबाट ६ वर्षीया बालिका र बुटवल अस्पतलबाट ४ जना कोरोना जितेर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म प्रदेश १ बाट ४८, प्रदेश- २ बाट  १०९, बागमती प्रदेश- ३१, गण्डकी प्रदेश- ३ प्रदेश ५ मा ८० र सुदूरपश्चिममा ७ जना डिस्चार्ज भएका छन्।

प्रकाशित : २०७७ जेठ २१ गते १७:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI