No ads found for this position

प्रदेश-२ को संसद सचिवालयका ५ मर्यादापालकमा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २२ गते १७:२०
No ads found for this position
प्रदेश-२ को संसद सचिवालयका ५ मर्यादापालकमा कोरोना संक्रमण
corona
No ads found for this position

प्रदेश-२ काे संसद सचिवालयका पाँच मर्यादापालकमा काेराेना पाेजेटिभ देखिएको छ। 

प्रदेशसभा सचिवालयमा कार्यरत ५ जनामा कोरोना भाइरसको पुष्टि भएपछि बिहीबार आह्वान गरिएको संसद बैठक स्थगित गरिएको छ। प्रदेशसभाको चौथों अधिवेशन बुधबारदेखि सुरु भएको थियो 

प्रदेश- २ को समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सचिवालयमा संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको छ।

कोरोना पोजिटिभ देखिएका ५ जना नै पुरुष हुन्। उनीहरू प्रदेशसभामा कार्यरत मर्यादापालक रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले जानकारी दिए। नेपाल लाईभबाट

प्रकाशित : २०७७ जेठ २२ गते १७:२०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI