साउदीमा अलपत्र नेपालीको आज उद्धार हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २३ गते १२:१६
साउदीमा अलपत्र नेपालीको आज उद्धार हुँदै

शुक्रबार साउदी अरवबाट एयर अरबियाको जहाज ३ बजेतिर त्रिभुवन विमानस्थल आउने विमानस्थलले जनाएको छ।

सरकारले विभिन्न देशमा अलपत्र नेपालीको उद्धार सुरु गरेसँगै अन्य देशबाट पनि नेपाली ल्याइने भएको छ।

आजै बर्मामा अलपत्र नेपालीको पनि उद्धार हुँदैछ। त्यहाँबाट नेपाली ल्याउने जहाज १० बजे आइपुग्ने भनिए पनि जहाज उडेको छैन। वर्माबाट आज २६ नेपालीको उद्धार हुँदैछ।

प्रकाशित : २०७७ जेठ २३ गते १२:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI