देशभरका मालपोत कार्यालय आईतबार बाट खुल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते १५:१२
देशभरका मालपोत कार्यालय आईतबार बाट  खुल्दै

२४ जेठ, काठमाडौं । देशभरका भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ ।विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।

प्रकाशित : २०७७ जेठ २४ गते १५:१२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI