मनै लोभ्याउने भियतनामको गोल्डेन ब्रिज , जहाँ विश्वभरका मानिसहरु घुम्न आउछ्न !

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २४ गते २३:२३
मनै लोभ्याउने भियतनामको गोल्डेन ब्रिज , जहाँ विश्वभरका मानिसहरु घुम्न आउछ्न !

विश्वमा घुम्न मिल्ने धेरै आकर्षक ठाउँहरु छन् । आकर्षक ठाउँहरु हेरेर मानिसहरु आनन्द लिने गर्छन् । यस्तै धेरै लोभ्याउन एक आकर्षक ठाउँ भियतनाममा रहेको छ ।

भियतनाममा रहेको आकर्षक पुल हेर्न विश्वभरका मानिसहरु आउने गर्छन् ।  गोल्डेन ब्रिज नाम रहेको यस पुल मानिसहरुको आकर्षकको केन्द्र नै बनेको छ । तस्बिरमा देखिए जस्तै उक्त पुललाई हातको हत्केलाले थामेको जस्तो देखिन्छ । हातको हत्केलामा फरकफरक रंग लगाइएको छ । 


यो आकर्षक गोल्डेन पुल २०१८ मा निर्माण गरिएको बताइएको छ । यो पुल समुन्द्र सतह देखि १४ सय मीटर उचाइमा छ । यहाँ आउने जोकोही मानिसहरु मोहित हुने गर्छन् । 

प्रकाशित : २०७७ जेठ २४ गते २३:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI