नवलपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २६ गते १५:४३
नवलपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

कावासोती । नवलपुरमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले जनाए अनुसार नवलपुरका एक महिला सहित ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा संक्रमितको संख्या २२ पुगेको छ ।
थप विवरण केही बेरमा

प्रकाशित : २०७७ जेठ २६ गते १५:४३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI