No ads found for this position

विश्वभर ७१ लाख ९३ हजारमा कोरोना संक्रमण, ४ लाख ८ हजारको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २७ गते ७:२१
No ads found for this position
विश्वभर ७१ लाख ९३ हजारमा कोरोना संक्रमण, ४ लाख ८ हजारको मृत्यु
corona
No ads found for this position

त्यस्तै, ब्राजिलमा ६ लाख ९१ हजार ७ सय ५८, रुसमा ४ लाख ७६ हजार ४३, बेलायतमा २ लाख ८८ हजार ८ सय ३४, भारतमा २ लाख ६५ हजार ९ सय २८, स्पेनमा २ लाख ४१ हजार ७ सय १७, इटालीमा २ लाख ३५ हजार २ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ४ लाख ५ हजार १ सय ६८ कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १० हजार ९ सय ३२ छ।

त्यस्तै, बेलायतमा ४० हजार ६ सय ८०, ब्राजिलमा ३६ हजार ४ सय ५५, इटालीमा ३३ हजार ९ सय ६४ जनाको मृत्यु भएको छ।

विश्वभर ३१ लाख ८० हजार ४ सय ७९ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक  छ। त्यहाँ ५ लाख ६ हजार ३ सय ६७ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै, ब्राजिलमा २ लाख ८३ हजार ९ सय ५२, रुसमा २ लाख ३० हजार २ सय २६, जर्मनीमा १ लाख ६९ हजार ५ सय ५६ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित : २०७७ जेठ २७ गते ७:२१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI