एसईई नियमित परीक्षा नहुने , आन्तरिक मुल्यांकनबाटै परीक्षा

NAWALPUR TIMES
प्रकाशित : २०७७ जेठ २८ गते २२:१९
एसईई नियमित परीक्षा नहुने , आन्तरिक मुल्यांकनबाटै परीक्षा

काठमाडौँ — यस वर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए ।

प्रकाशित : २०७७ जेठ २८ गते २२:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI