सातौँ नगरसभा, गैँडाकोट नगरपालिका (फोटो फिचर)

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १० गते २३:११
सातौँ नगरसभा, गैँडाकोट नगरपालिका (फोटो फिचर)

प्रकाश भण्डारी, गैँडाकोट

गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७७ /७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

उप प्रमुख विष्णुकुमारी कंडेलले नगरको सातौं नगर सभामा कुल ७१ करोड ३२ लाख ४ सय सन्तानब्बे रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नु भएको हो। नगरसभाका केहि प्रतिनिधि तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ।

प्रकाशित : २०७७ असार १० गते २३:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI