कावासोतीमा १४ र गैंडाकोटमा ७ जना सहित नवलपुरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ११ गते २२:५५
कावासोतीमा १४ र गैंडाकोटमा ७ जना सहित नवलपुरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

कावासोती । नवलपुरमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा जिल्लाको कावासोती नगरपालिकाकी ३७,२५ वर्षीय २ महिला सहित २४, २४,३०,३३,३०,३५,२२,१८,२९,५८,३५,१८ वर्षीय १२ पुरुष १४ जनामा र गैंडाकोट नगरपालिकाका गैंडाकोट नगरपालिकाका ५३,३४,२३,३५,५२,५२,२५ वर्षीय पुरुष गरि जम्मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

थप विवरण केही बेरमा

प्रकाशित : २०७७ असार ११ गते २२:५५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI