आज असार १५ : यसरी मनाईयो नवलपुरमा – फोटो फिचर

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १५ गते १८:०२
फोटो पत्रकार गोपि कृष्ण चापागाईं

कावासोती । आज असार १५, राष्ट्रिय धान दिवस तथा दही च्यूरा खाने दिन । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्तसव गरि मनाईएको छ । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिएको छ । आजकै दिन  कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खाने प्रचलन पनि रहेको छ । आज नवलपुरका विभिन्न क्षेत्रमा पनि राष्ट्रिय धान दिवसको दिन रोपाई सुरु गरेर दिवस मनाईएको छ । फोटो फिचर

फोटो गैंडाकोटको हर्कपुरमा गरिएको रोपाई ( परमानन्द गुरुकुलमको फेसबुक पेजबाट)

फोटो :पत्रकार आदर्श सुशील (देवचुली )
फोटो: पत्रकार आदर्श सुशील (देवचुली )
फोटो पत्रकार आदर्श सुशील (देवचुली )
फोटो पत्रकार आदर्श सुशील (देवचुली )
फोटो पत्रकार आदर्श सुशील (देवचुली )
फोटो पत्रकार गोपि कृष्ण चापागाईं
फोटो पत्रकार गोपि कृष्ण चापागाईं
फोटो पत्रकार गोपि कृष्ण चापागाईं
फोटो पत्रकार गोपि कृष्ण चापागाईं
प्रकाशित : २०७७ असार १५ गते १८:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI