No ads found for this position

आदर्श मा.बि खाेखरपुरामा प्राबिधिक शिक्षा पठनपाठन हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १७ गते १८:२९
No ads found for this position
No ads found for this position

उमेश बि.क / नवलपरासी
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नं. १ काे अादर्श मा.बि खाेखरपुराले प्राबिधिक शिक्षा पठनपाठन गराउने भएको छ ।

शिक्षा तथा मानव श्राेत बिकाश केन्द्रबाट स्विकृत प्राबिधिक तथा व्यवसायीक शिक्षा धार अन्तर्गत सिभिल इन्जिनियरिङ को पढाई शैक्षिक बर्ष २०७७ बाट कक्षा ९ बाट सन्चालन हुने अादर्श मा.बि खाेखरपुराका प्रधानाध्यापक देव नारायण चाैधरीले जानकारी दिए ।

दुर्गमका विद्यार्थी महङ्गो तिरेर बाहिर जानुपर्ने बाध्यता भएपछि विद्यालयले गाउँमा नै पठनपाठनको व्यवस्था गरेको हो । विगतमा विद्यार्थीहरुले प्राबिधिक शिक्षा पढ्न महङ्गो पैसा खर्च गरेर बाहिरी जिल्ला जानुपर्ने बाध्यता थियो । विद्यार्थीको सुविधालाई ध्यानमा राखेर सिभिल इन्जिनियर प्राबिधिक शिक्षा पठनपाठनको व्यवस्था गरिएको विद्यालय प्रधानाध्यापक चाैधरीले बताए ।नेपालमा हाल सबै ठाउँमा प्राबिधिक शिक्षाको आवश्यकताबारे बहस भइरहदा दुर्गम क्षेत्रमा यसको अझै महत्व रहेको चौधरीले बताएका छ्न ।

प्रकाशित : २०७७ असार १७ गते १८:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI