नवलपुरमा थप ७ जनामा कोरोना संक्रमण: जिल्लामा संक्रमितको संख्या २ सय ५७ पुग्यो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार १९ गते २०:४२

कावासोती । नवलपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको देवचुली नगरपालिकाका ५ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण भएको भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालाले जनाएको छ ।


यो सँगै जिल्लामा संक्रमितको संख्या २ सय ५७ पुगेको छ ।

प्रकाशित : २०७७ असार १९ गते २०:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI