चुम्बन दिवसमा कोभिड–१९ महामारीको सकस

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २२ गते ९:२९

आज जुलाई ६ अर्थात् अन्तरराष्ट्रिय चुम्बन दिवस। यो विशेष दिन मानिसले नजिकका आफ्ना मान्छेसँग चुम्बन गरी स्नेह, माया तथा प्रेम बाँड्ने गर्छन्। तर यो वर्ष परिस्थिति फरक छ। विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) का कारण मिठो चुम्बन जोखिममा परिणत भएको छ।


तैपनि चुम्बन मार्फत् माया साट्नेलाई यो महामारीले रोकेको छैन। विश्वका विभिन्न देशमा मास्क लगाएरै चुम्बन गरी माया साटिरहेका भेटिएका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाले खिचेका केही तस्बिर हेरौँ :

प्रकाशित : २०७७ असार २२ गते ९:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI