नेकपा स्थायी समितिको बैठक फेरि स्थगित,अर्को बैठक शुक्रबार वस्ने

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार २४ गते ९:४२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज बस्ने भनिएको बैठक फेरि स्थगित भएको छ ।

यसअघि पनि नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको थियो । स्थगित गरिएको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


नेकपाका दुईजना अध्यक्षबीच सहमतिको प्रयास जारी रहेको भन्दै नेकपा बैठक स्थगित गरिएको नेकपाका नेताहरुले जनाएका छन् ।

प्रकाशित : २०७७ असार २४ गते ९:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI