नवलपुरमा थप ११ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ असार ३१ गते ८:३९
नवलपुरमा थप ११ जनामा कोरोना संक्रमण

कावासोती । नवलपुरमा थप ११ जनामा कोरोना संक्रमण भएको छ ।

जिल्लाको कावासोती नगरपालिका वडा नं ५ र ८ का दुई जना पुरुष र बुलिङ्गटार गाउपालिका वडा नं ३ र ४ का ८ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण भएको भरतपुर अस्पतालले जनाएको छ ।

यो सँगै जिल्लामामा संक्रमितको संख्या २ सय ७७ पुगेको छ ।

प्रकाशित : २०७७ असार ३१ गते ८:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI