No ads found for this position

नेपालमा थप ३ सय ११ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ साउन १३ गते १६:२९
No ads found for this position
नेपालमा थप ३ सय ११ जनामा कोरोना संक्रमण
No ads found for this position

१३ साउन, काठमाडौं । मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

प्रकाशित : २०७७ साउन १३ गते १६:२९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI