डोनाल्ड ट्रम्प औपचारिक रुपमा राष्ट्रपतिको उम्मेद्वार घोषित

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ ८ गते २३:४४
डोनाल्ड ट्रम्प औपचारिक रुपमा राष्ट्रपतिको उम्मेद्वार घोषित

एजेन्सी । अमेरिकी राष्ट्रपतिका लागि हुन लागेको चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रुपमा रिपब्लि पार्टीको तर्फबाट उम्मेद्वारी घोषणा गरेका छन् । सोमबार आयोजित रिपव्लिक पार्टीको अधिवेशनबाट ट्रम्पलाई राष्ट्रपतिका लागि उम्मेद्वार घोषणा गरिएको हो ।

ट्रम्पका प्रतिस्पर्धीका रुपमा डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेन प्रतिस्पर्धाको मैदानमा रहेका छन् । अधिवेशनले ट्रम्पलाई दोश्रोपटक चुनाव लड्नका लागि गरिएको निर्णयलाई अनुमोदन गरेको छ । ट्रम्पका प्रतिस्पर्धी बाइडेनलाई भने पूर्व राष्ट्रपति बाराक ओबामा पनि समर्थन गरिरहेका छन् ।

प्रकाशित : २०७७ भदौ ८ गते २३:४४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI