नवलपुरमा थप ६ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १० गते ८:२३
नवलपुरमा थप ६ जनामा कोरोना संक्रमण

कावासोती । नवलपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका  प्रमुख केशव चापागाईंका अनुसार थपिएका संक्रमितहरु कावासोती नगरपालिका वडा नं ८ का ४७ वर्षीय पुरुष , कावासोती १४ कि वर्षीय महिला, कावासोती १६ का २३ र २८ वर्षीय पुरुष गरि ४ जना र गैंडाकोट नगरपालिका वडा नं १३ का २४ र ३० वर्षीय २ जना पुरुष रहेका छ्न । थप विवरण केही बेरमा

प्रकाशित : २०७७ भदौ १० गते ८:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI