उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १२ गते १३:२०
उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

उनले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका सबैजनाले संभव सबै सतर्कता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जाल टविटर मार्फत जानकारी दिएका छन्।

आफूलाई अहिलेसम्म कुनै लक्षण नदेखिएको पनि उनले जानकारी दिएका छन्।

प्रकाशित : २०७७ भदौ १२ गते १३:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI