No ads found for this position

कावासोती-१६ का १२ वर्षीय बालक सहित नवलपुरमा शनिबार तीन जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २० गते २१:०१
No ads found for this position
No ads found for this position

कावासोती । कावासोती नगरपालिका वडा नं १६ का १२ वर्षीय बालक सहित शनिबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका अन्य संक्रमितहरुमा हुप्सेकोट गाउँपालिका वडा नं ३ कि २८ वर्षीय महिला र गैंडाकोट नगरपालिका वडा नं १ का ६० वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

यो सँगै जिल्लामा संक्रमितको संख्या ५ सय ३३ पुगेको छ जस मध्य ३ सय ६६ जना निको भईसकेका छ्न । यो संगै जिल्लामा  सक्रिय संक्रमितको संख्या  १ सय ६५ पुगेको छ् भने २ जनाको निधन भएको छ ।

स्रोत: जिल्ला स्वास्थ्य कार्यालय, नवलपुर
प्रकाशित : २०७७ भदौ २० गते २१:०१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI