No ads found for this position

स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टाइनमा

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २१ गते १९:१७
No ads found for this position
स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टाइनमा
No ads found for this position

काठमाडौं- परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन्।

तीन दिनअघि परिवारका सदस्यलाई संक्रमण देखिएपछि आफू मन्त्रीक्वार्टरमै क्वारेन्टाइनमा बसेको उनले जानकारी दिए।

‘आज ३ दिन भयो, चिकित्सकको सल्लाहअनुसार ७ दिनमा परीक्षण गर्ने कुरा भएको छ,’ उनले भने।

प्रकाशित : २०७७ भदौ २१ गते १९:१७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI