सुनको भाउ प्रतितोला ३०० रूपैयाँले घटयो

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २६ गते १२:२३
सुनको भाउ प्रतितोला ३०० रूपैयाँले घटयो

काठमाडौं। आज सुनको भाउ प्रतितोला ३०० रूपैयाँ घटेको छ।

 

सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य ९६ हजार ५०० रूपैयाँ तोकेको हो। हिजो नेपाली बजारमा सुनको भाउ तोलाको ९६ हजार ८०० रूपैयाँ थियो।

यस्तै, आज तेजाबी सुनको भाउ तोलामा ९६ हजार रूपैयाँ छ। हिजो प्रतितोला ९६ हजार ३०० रूपैयाँ थियो।

 

आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ३१० तोकिएको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३१५ रूपैयाँ थियो।

प्रकाशित : २०७७ भदौ २६ गते १२:२३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI