No ads found for this position

कावासोतीको जंगलमा कानकाटेर गहना लुटियो

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज १८ गते ११:२८
No ads found for this position
कावासोतीको जंगलमा कानकाटेर गहना लुटियो
No ads found for this position

नारायण शर्मा/नवलपरासी — पूर्वी नवलपरासको कावासोती जंगलमा लुटेराले एक महिलाको दुवै कान काटेर गहना लुटेको छ । आइतबार बिहान कावासोतीस्थित बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना लुटिएको हो । तुलसीका श्रीमान दण्डपाणीका अनुसार कान काटेर २ वटा ठूला मडहरी (रिंग) लुटेका हुन् । उनको टाउकोमा पनि चोट लागेको छ । तुलसीको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ । जिल्ला प्रहरी कार्यालयबाट ६ सय मिटर पूर्वतर्फको जंगलमा ती महिला लुटिएकी हुन् । प्रहरीले जंगलको बाटो हुँदै बजारतर्फ आउँदै गर्दा कान काट्ने लुटेराको खाजी भइरहेको दाबी गरेको छ । चाडवाड नजिकिँदै गर्दा हरेक वर्ष चोरी र लुटपाटको घट्ना बढने गरेका छन् ।

 

प्रकाशित : २०७७ असोज १८ गते ११:२८
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI