No ads found for this position

कावासोतीकी कोरोना संक्रमित वृद्धाको भरतपुरमा मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २० गते १०:४३
No ads found for this position
कावासोतीकी कोरोना संक्रमित वृद्धाको भरतपुरमा मृत्यु
No ads found for this position

कावासोती । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नम्बर ५ कि ७७ वर्षिया वृद्धाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

निमोनियार र स्वासप्रस्वास समस्या भई यहि असोज १६ गते अस्पतालमा भर्ना भएकी उनको आज विहान ३ः४५ वजे मृत्यु भएको हो । उनलाई उपचारका क्रममा यहि असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए संगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ असोज २० गते १०:४३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI