गत २४ घण्टामा २,३४० जना कोभिड-१९ जितेर फर्के, डिस्चार्ज दर ७४.३ प्रतिशत

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २० गते १७:३९
गत २४ घण्टामा २,३४० जना कोभिड-१९ जितेर फर्के, डिस्चार्ज दर ७४.३ प्रतिशत

काठमाडौँ। आज देशभर कोभिड-१९ बाट निको भई घर फर्कनेमा २,३४० जना रहेका छन्।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्गलबार दिइएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म ६७ हजार ५४२ जना कोभिड-१९ बाट निको भएर घर फर्केका छन्।

 

हालसम्म कूल सङ्क्रमितमध्ये ७४.३ प्रतिशतले कोरोना जितेर फर्किसकेका छन्।

प्रकाशित : २०७७ असोज २० गते १७:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI