No ads found for this position

आफ्नै दाजुद्वारा ७ वर्षीय बहिनी बलात्कृत

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २२ गते ७:४९
No ads found for this position
आफ्नै दाजुद्वारा ७ वर्षीय बहिनी  बलात्कृत
No ads found for this position

नवलपरासी वर्दघाट सुस्तापूर्वको गैडाकोटमा दाजुले आफ्नै वहिनीलाई बलात्कार गरेका छन् । घरमा कोही नभएको समय ७ बर्षीया बालिका बहिनीलाई १४ वर्षीय दाजुले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । ।

बलात्कार पछि अत्यधिक रक्तश्राव भएर अस्पताल लगेर जाँच पछि चिकित्सकले घटना भएर रक्तश्राव भएको बताएपछि प्रहरीले १४ वर्षीय दाजुलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको र बालिकाको अवस्था मध्यम रहेको गैंडाकोट प्रहरीले जानकारी दिएको छ । बालिकाको उपचार भईरहेको छ । दुवै जना नाबालक भएकाले नाम र अन्य परिचय गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता डिएसपी मोहन खाँणले जानकारी दिनुभयो ।

प्रकाशित : २०७७ असोज २२ गते ७:४९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI