नेपालमा थप ४ हजार ४७ मा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २६ गते १६:२७
नेपालमा थप ४ हजार ४७ मा कोरोना संक्रमण पुष्टि
corona

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ।

२४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।

आज देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : २०७७ असोज २६ गते १६:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI