नवलपुरकी सिडिओ पंगेनीलाई कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक ६ गते २१:१९
नवलपुरकी सिडिओ पंगेनीलाई कोरोना संक्रमण

कावासोती ।  नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई कोरोना संक्रमण भएको छ ।बिहीबार सीडीओ पंगेनीको पीसीआर नतिजा पोजिटिभ देखिएको हो । उनीसहित परिवारका अन्य २ जनामा पनि कोरोना संक्रमण देखिएको छ । प्रजिअ पंगेनीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक ६ गते २१:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI