३८ बर्षमा झनै ‘बोल्ड’ शेफाली, हेराैँ १५ तस्बिर

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक १२ गते २३:१४
३८ बर्षमा झनै ‘बोल्ड’ शेफाली, हेराैँ १५ तस्बिर

बलिउड अभिनेत्री शेफाली जरीवाला सामाजिक सञ्जालमा असाध्यै क्रियाशील छिन् । उनको सुन्दरताको सामाजिक संजालमा निकै तारिफ गरिरहेका हुन्छन् ।

त्यस्तै केही दिन अगाडी उनले अति आर्कषक र सुन्दर तस्बिर सार्वजनिक गरेको थिइन् । जुन अहिले सामाजिक संजालामा निकै चर्चामा छन् । ति तस्बिर भाइरल नै भईरहेका छन् ।

‘काटा लागा गर्ल‘ को उपनामले शेफाली बलिउडमा चर्चित छिन् । उनले सन २००२ मा काटा लगा गीतमा अभिनय गरेकी थिइन् । उक्त गीत हिट भएको थियो । त्यसैबाट उनले ‘काटा लागा गर्ल‘ उपमा पाएकी हुन ।

शेफाली चर्चिच रियालिटी कार्यक्रम बिग बोस १३ मा सहभागी भएकी थिइन् । उनलाई दर्शकले खुब मन पराएका थिए । शेफाली जारीवालाको जन्म सन १९८२ डिसेम्बर १५ अमेहावाद गुजरातमा भएको हो । यो हिसबले उनि ३८ बर्षकी भइसकिन् तरपनि उनको सुन्दरताको चर्चा चलिरहन्छ । उनले चलचित्र र सिरियलमा अभिनय गर्नुका साथै करिब आधा दर्जन रियालिटि सो मा समेत काम गरीसकेकी छिन् ।

सामाजिक संजालबाट लिएका उनका केहि सुन्दर थप तस्बिर हेराैँ

 

 

प्रकाशित : २०७७ कार्तिक १२ गते २३:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI