No ads found for this position

आजको मौसम : सामान्यतया सफा, पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २० गते ७:२६
No ads found for this position
आजको मौसम : सामान्यतया सफा, पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना
No ads found for this position

काठमाडौं :  अहिले देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणली विकसित भएको छैन ।

हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी पहाडी भू–भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशको पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना देखिएको छ ।

त्यस्तै देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक २० गते ७:२६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI