नवलपुरका अधिकांश क्षेत्रमा बुधबार विद्युत अवरुद्ध हुने

NAWALPUR TIMES
प्रकाशित : २०७७ कार्तिक २५ गते २०:२२
नवलपुरका अधिकांश क्षेत्रमा बुधबार विद्युत अवरुद्ध हुने

कावासोती । नवलपुरको अधिकांश क्षेत्रमा बुधबार (भोलि ) विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले जनाएको छ ।

देवचुली नगरपालिकाको प्रगतिनगरमा रहेको सबस्टेसनमा ट्रान्सर्फमरको वे बिस्तार गर्नु पर्ने भएकाले जिल्लाको गैंडाकोट , देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाँउपालिकामा बुधबार  बिहान १० बजे देखि १ बजे सम्म विद्युत अवरुद्ध हुने प्राधिकरणको कावासोती वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित : २०७७ कार्तिक २५ गते २०:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI