परपुरूषसँग लागेकाे शंकामा श्रीमतीकाे हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ८ गते ८:३६
परपुरूषसँग लागेकाे शंकामा श्रीमतीकाे हत्या

काठमाडौं। झापामा खुकुरी प्रहार गर्दा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

 

खेतमा धान उठाउन जाँदा ३९ वर्षीया टीकादेवी पौडेललाई उनका श्रीमान ४७ वर्षीय चुडामणि भण्डारीले खुकुरी प्रहार गरेका हुन्।

प्रकाशित : २०७७ मंसिर ८ गते ८:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI