No ads found for this position

२४ घण्टामा कोरोना संक्रमणबाट २३को मृत्युु

NAWALPUR TIMES
प्रकाशित : २०७७ मंसिर ११ गते १७:१५
No ads found for this position
२४ घण्टामा कोरोना संक्रमणबाट २३को मृत्युु
No ads found for this position

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ।

 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ४१२ पुगेको छ।

 

गत २४ घण्टामा थप एक हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २७ हजार ६४० पुगेको छ।

प्रकाशित : २०७७ मंसिर ११ गते १७:१५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI